अन्तर्वार्ताको लागि कसरी तयारी गर्ने। An Interview

जुनसुकै कामको लागि कम्पनीको काम प्रति कति सक्षम छ र कम्पनीलाई कतिसम्म फाइदा हुन सकिन्छ जसले गर्दा कम्पनीले केहि मात्र आम्दानी या उत्पादन ब्रित्धी गर्न सकिन्छ भन्ने हिसाबले त्यो कम्पनीले कामदारको माग गरेको हुन्छ तसर्थ हामी जस्लाई रोजगारको  आबस्क्य छ हामीले त्यसको लागी तयारी गर्नु जरुरी छ.

 अन्तर्वार्ताको लागि आधारभूत कुराहरु।

 ब्यक्तितो र कागजाच 
- पोसाक 
- कपाल र धारी जुँगा 
- तपाइको  उचाई र देखिने ब्यक्तितो 
- व्यक्तिगत बिवरण 
- समय 














के के प्रस्नहरु सोदीन्छन ???

कसरी तयारी गर्ने ???

* कुनै पनि कम्पनीले आफ्नो कामदारहरु सक्षम र कामको लागि उपयुक्त छनोट गर्ने गर्छन जसमा कामदार व्यक्ति अथवा निवेदक सोयम कम्पनी र आफुले गर्ने काम प्रति जानकार र अनुभाबी हुनु एकदमै जरुरि छ. समन्नय अर्थमा कम्पनी सम्बन्धी र सम्बंदित कुराहरु थाहा हुनु, आफ्नो काम प्रति अनुभब र दाईत्य थाहा हुनु हो जसले गर्दा तपाइको अन्तर्वार्ता धेरै सजिलो अनि सरल हुन जान्छ 

प्रस्नहरु 
१. तपाइको बारे ब्रिस्तित रुपमा बताऊनुस ?
२. तपाई किन हाम्रो कम्पनी संग जोडिन चाहनुहुन्छ ? या 
३. तपाई किन कम्पनी छोड्नु चाहनु हुन्छ ?
४. तपाई लै हामीले किन कम्पनीमा लिनुपर्ने या के छ तपाईमा जसले हामीले तपाईलाइ लिनुपर्ने ?
४. काम संग सम्बंदित प्रस्नहरु जस्तै, तपाई क्यपचिनो कफी कसरी बनाउनुहुन्छ ? अरु अरु ,,,,
५. यदि तपाई मनाजर सम्मको पोस्टको लागि हो या अरु सम्बंदित पोस्ट को लागि हो भने त्यो अनुसार तपाइले कसरी ग्राहकहरु संग सम्जोता गर्ने, समस्याहरुको कसरी हाल गर्ने बन्ने कुरा सोदिन्छ जस्तै, ग्राहकले तपाईले बनाउनु भएको कफीमा घिङ्ग भेटियो अब तपाईले सोहि ग्राहकको समस्या अथवा उजुरीलाई कसरी समाधान गर्नु हुन्छ ?
६. तपाइको बलियो पक्क्ष के के छन् ? अनि कम्जोर पक्क्ष ??
७. तपाईले तलब कति आशा गर्नु भाको छ ? 
८. तपाई को नोटिक अर्थात् अहिले सम्म काममा आबद्ध हुन सकिन्छ ?

अब यी प्रस्नहरुको हामी कसरी सजिलो र निडर भएर उत्तर दिन सकिन्छ ???

तपाइको बारे ब्रिस्तित रुपमा बताऊनुस ?
- मेरो नाम ,,, उदाहरण को लागि। … 
मेरो नाम रमेश तामांग हो, मैले मेरो ब्यचुलर सम्मको पढाई काठमाडौँ होटेल मनेजमेन्ट कलेग बाट २०१० सालमा सक्काको हु, अहिलेमा म इमाडोल - ४ ललितपुर बाट, मेरो करियर २०११ साल बाट सुरु भएको हो, मेरो पहिलो होटेल होटेल Annapurna darbarmark हो, म  हाल बिगत ४ वर्ष देखि Imadol Banquet मा काम गरिरको छु मनागेर भएर.

तपाई किन हाम्रो कम्पनी संग जोडिन चाहनुहुन्छ ?
मेरो यो काम सम्बन्धि मेरो ८ बर्सको योगदान र अनुभब छ त्यसमा पनि तपाइको कम्पनीको नाम र धेरै ठुलो ब्रान्ड भएको ले म मेरो अनुभबहरु लाई सयर तथा कहिँ मेरो तर्फबाट गर्न चाहन्छु। अरु ,,,, अब कम्पनी हेरेर के के डिमाण्ड छ त्यो गर्न सकिन्छ भनेर पनि भन्न सकिन्छ

तपाई किन अहिले को काम छोड्न चाहनुहुन्छ ?
म आफु परिवर्तन चाहने मान्छे, मलाई अहि फरक र चुनौतीपूर्ण काम गर्न मनपर्छ, नया ठाउँ र नया काम गर्ने हुदा धेरै कुरा सिकिन्छ। अरु ,,,, कहिँ बिशेस कारण जस्तै मा
सिक तलबले हो भने पनि खोल्दा मिल्छ।या अरु घरायसी समस्याले गर्दा भने नि खुलाउन मिल्छ 
तपाई लै हामीले किन कम्पनीमा लिनुपर्ने या के छ तपाईमा जसले हामीले तपाईलाइ लिनुपर्ने ?














म यो पेसामा लागेको १० वर्ष भयो, मैले १० बर्समा सिकेको केहि अनुभबहरु लाई प्रहयोग गर्न चाहन्छु र मैले अहिले सम्म आइपुग्दा धेरै ज्ञान तथा अनुभबहरु संगालेको छु । तपाइले खोज्नुभाको अनुभबी व्यक्ति र तपाइले खोज्नु भएको कार्य क्षमता भाको व्यक्ति आफुलाई ठान्दछु तेसैले म यो काम प्रति योग्य छु भन्ने मलाई लाग्छ। 
६. तपाइको बलियो पक्क्ष के के छन् ? अनि कम्जोर पक्क्ष ??



 










Comments

Popular posts from this blog

The Successful Business

Luxury Life in you...! not in a Car or Physical appearances