Posts

Showing posts from May, 2020

Rich Culture Of Nepal

Image
Religions and philosophy of Nepal The culture of Nepal is expressed through Music  and Dance;  Foods  and Drinks;  Craft  and Arts,   Folk song; Languages  and Literature; Philosophy  and Religion; Festival  and Celebration. Bouddha Stupa Kathmandu, Nepal 2011 census says that we have 123 languages are spoken in Nepal. Nepal's linguistic heritage has evolved from three major language groups: indo aryan, indigenous and Tibeto/Burman major languages of Nepal (percent spoken as mother tongue) are Nepali (44.6%), Maithili(11.7%), Bhojpuri(6%), Tharu (5.8%),Tamang (5.1%), Magar (3%) and (3%)  Rai, Limbu, Gurung , Kirat -sunuwar. also   2011 census identified 81.6% of the population being Hindu. Buddhism was practiced by about 9% of the population. About 4.2% practice Islam and 3.6% of the population follows the indigenous Kirant reli...

HOW TO DO SCREENSHOTS BY WINDOWS 10

Image

MY YOUNG AGE ( बयस्क उमेर )

Image
्छ रमेश तामांग अबको यात्रा सहर अर्थात् काठमाडौँ तिरको।  . . . मेरो अबको यात्रा काठमाडौँ तिरको हो।  तर म धेरै अलमलमा थियो कि कता जाने आफ्नोहरु छन् तर चिन्ताछ मनमा कि उनिहरुके भन्ने होलान भनेर। मेरो पहिलो मनले भने मेरो दिदि भेना हुनुहुन्छ उत्ता पटन काठमाडौँमा म तेही जान्छु।  मेरो यात्रा अगाडी बढ्यो मैले आमाले पठाएको सामानको बोरा गाडीमा हाले अनि आफुपनि चढे।  लगबग ४ घण्टाको यात्रा पछि म मेरो दिदि भेनाको कोठामा आइपुग्यो। तेतिखेर सम्म मेरो उच्च माध्यामिक तहको पढाईको लागि भर्ना खुलिकसकेको थिएन तेसैले मैले सोचे अब  कही काम गर्नुपर्छ अनि अलि कहिँ कमाऊनुछ । मेरो भनेजु क्याटरिङ्गमा सेफको काम गर्नु हुन्थियो।  त्यसैले सेफको हेल्पर या वेटर भएर म पनि जाने निदो गरे अनि भेनाजु संग कुरा गरेर जान लागे। तेहा कसैको बिहे अनि ब्रत्बन्द तिर वेटर गर्नु पर्दो रहेछ। कामको दौडानमा कति धेरै रुन्थिए म न आफुले कसैलाई राम्रो संग चिनेको छ न आफुलाई काम नै आउछ। हरेक दिन गाली खानु पर्थियो मलाई अहिले पनि याद छ पूलचोक मा एउटा क्याफे थियो जह...