अन्तर्वार्ताको लागि कसरी तयारी गर्ने। An Interview
जुनसुकै कामको लागि कम्पनीको काम प्रति कति सक्षम छ र कम्पनीलाई कतिसम्म फाइदा हुन सकिन्छ जसले गर्दा कम्पनीले केहि मात्र आम्दानी या उत्पादन ब्रित्धी गर्न सकिन्छ भन्ने हिसाबले त्यो कम्पनीले कामदारको माग गरेको हुन्छ तसर्थ हामी जस्लाई रोजगारको आबस्क्य छ हामीले त्यसको लागी तयारी गर्नु जरुरी छ. अन्तर्वार्ताको लागि आधारभूत कुराहरु। ब्यक्तितो र कागजाच - पोसाक - कपाल र धारी जुँगा - तपाइको उचाई र देखिने ब्यक्तितो - व्यक्तिगत बिवरण - समय के के प्रस्नहरु सोदीन्छन ??? कसरी तयारी गर्ने ??? * कुनै पनि कम्पनीले आफ्नो कामदारहरु सक्षम र कामको लागि उपयुक्त छनोट गर्ने गर्छन जसमा कामदार व्यक्ति अथवा निवेदक सोयम कम्पनी र आफुले गर्ने काम प्रति जानकार र अनुभाबी हुनु एकदमै जरुरि छ. समन्नय अर्थमा कम्पनी सम्बन्धी र सम्बंदित कुराहरु थाहा हुनु, आफ्नो काम प्रति अनुभब र दाईत्य थाहा हुनु हो जसले गर्दा तपाइको अन्तर्वार्ता धेरै सजिलो अनि सरल हुन जान्छ प्रस्नहरु १. तपाइको बारे ब्रिस्तित रुपमा बताऊनुस ? २. तपाई क...
Comments
Post a Comment